पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

जमिनको भाग खनेर बनाइएको खाल्डो वा सुरुङजस्तै भाग ।

उदाहरण सम्पादन गर्नुहोस्

  1. कमिलो दुलोभित्र बस्छ ।
  2. मुसाले बारीमा खनेर दुलो बनाएछ ।