नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

गुणवाची विशेषण

अर्थ सम्पादन गर्नुहोस्

दाँत खुस्केको वा नभएको; दाना नभएको

उदाहरण सम्पादन गर्नुहोस्

1 दाँत झरेको व्यक्तिलाई थोते भनिन्छ । 2 दाना कम भएको मकैलाई पनि थोते भनिन्छ ।

विपरितार्थी सम्पादन गर्नुहोस्

भरिलो

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:Toothless; grainless