नेपालीसम्पादन

पद वर्गसम्पादन

क्रिया

अर्थसम्पादन

आफ्नो बुद्धि र विवेकको प्रयोग नगरी अरू कसैको स्वार्थको लागि उसले जे भन्यो त्यही काम गर्नु

उदाहरणसम्पादन

१. नेताहरु जनतालाई भोक र रोगमा ग्रसित राखेर आफू डम्फु हुनुमा व्यस्त र मस्त छन्।

अनुवादसम्पादन

  1. अङ्ग्रेजी: