नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

  1. तन्त्रमन्त्र तथा झारफुकको सहायताले रोगव्याधी आदि समस्याको उपचार गर्ने व्यक्ति; धामी
  2. लामो कपाल हुने बारी, खेत आदिको छेउछाउतिर घुमी बच्चाबच्ची आदि लुकाइदिने विश्वास गरिएका देवता
  3. जादु, टुनामुना, झारफुक आदि सम्बन्धी एक विद्या

उदाहरण सम्पादन गर्नुहोस्

  1. छोराछोरीलाई झाँक्रीहरूले उपचार गरिरहेका छन् ।
  2. बराह, भूमे, देवी, देउराली, झाँक्री जस्ता स्थानीय देवताको पूजा परम्परा खस परम्परा हो ।
  3. उनले रसायनशास्त्रका साथै झाँक्री, टुना आदिको अध्ययन गरे ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:necromancers[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्