झर्नु एउटा अकर्मक क्रिया हो। यो झर् धातुबाट बनेको र यसको अर्थ एउटा ठाउँदेखि अर्को ठाउँमा खस्नु हो।

विवरण सम्पादन गर्नुहोस्

झर्नु क्रियाका रुपहरु
बचन सामान्य वर्तमान काल सामान्य भूत काल सामान्य भविष्यत् काल
एक बचन(अन्य पुरुष) झर्छ/झर्छे/झर्नुहुन्छ झर्‍यो/झरे/झरी
झरिन्/झर्नुभयो
झर्नेछ/झर्नेछन्/झर्नुहुनेछ
बहुबचन (अन्य पुरुष) झर्छन् झरे झर्नेछन्/झर्नुहुनेछ
एक बचन(मध्यम पुरुष) झर्छौ/झर्छ्यौ झर्‍यौ झर्छौ
बहुबचन (मध्यम पुरुष) झर्छौ झर्‍यौ झर्नेछौ
एक बचन(उत्तम पुरुष) झर्छु झरें झर्नेछु
बहुबचन (उत्तम पुरुष) झर्छौं झर्‍यौं झर्नेछौं

उदाहरण सम्पादन गर्नुहोस्

  • अब रूखको हागाँबाट पात (झर्नु=सामान्य वर्तमान काल) झर्छ।