नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

जाँच्ने र बुझ्ने काम

उदाहरण सम्पादन गर्नुहोस्

जाँचबुझ हुँदा सम्बन्धित कर्मचारी मूल हाजिरीमै अनुपस्थित रहेका देखिए।

अनुवाद सम्पादन गर्नुहोस्

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: Investigate