नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

सङ्खेय नाम

अर्थ सम्पादन गर्नुहोस्

धेरै जमीनको मालिक

उदाहरण सम्पादन गर्नुहोस्

१. राम तराईको एउटा ठूलो जमिनदार थियो।

२. भूमिबैंकको अवधारणालाई अघि सारिएको लगत्तै जमिनदारहरु बीच जग्गा बिक्री गर्न चलखेल बढेको थियो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Landlord