चन्द्रहार

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] आधा चन्द्रमाको आकारका बहुमूल्य धातुका टुक्राहरूका योगबाट बनेको पूर्ण चन्द्रमाको जस्तो आकार भएको गलामा लगाइने गोलो माला वा हार; नारीहरूबारा गलामा लगाइने पूर्णचन्द्रमाका आकारको प्राचीन गहनाविशेष ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: