नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] सुगन्धयुक्त एक जातको कडा काठ वा त्यो काठ पानीमा घोटेर बनाइएको लेप; श्रीखण्ड; विलेपन; लेपन; चन्दनद्रव । — खोरी— ना॰ चन्दन राख्ने पात्र वा भाँडो । ~ गिँडो— ना॰ चन्दन घोटिने श्रीखण्ड, धूपी, काठ आदिको गिँडो । — गिरि— ना॰ मलय पर्वत । — नाथ— ना॰ कर्णाली अञ्चलअन्तर्गत जुम्ला जिल्लाको खलङ्गास्थित एक महादेव । २. नाथ–सम्प्रदायका एक योगी । > चन्दनी— ना॰ चन्दन घोट्ने वा चन्दन बनाउने ठाउँ । चन्दने— वि॰ १. चन्दनको टिको धेरै लगाउने । २. चन्दन तथा अन्य प्रसाद बाँडी जीविका चलाउने; चन्दन घोट्ने काम गरेर पेट पाल्ने ।

उदाहरण सम्पादन गर्नुहोस्

१. परीक्षणपछि त्यो एक किसिमको बहुमूल्य गाढा कफी रंगको रातो चन्दनको काठ भएको कुरा पत्ता लाग्यो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: sandal wood