चतुर्थी

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] १. चान्द्रमानका हिसाबले कृष्ण वा शुक्लपक्षको चारौँ दिन; चौथी । २. माङ्गलिक कार्यको उद्यापन; साङ्गे । ३. व्याकरणमा 'लाई' विभक्ति हुने एक चिह्न । ~ कर्म— ना॰ विवाह आदि शुभकार्यका अवसरमा गरिने चौथो दिनको कार्य ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: