नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

वि॰ [सं॰] चौथो; चारौँ । ~ खण्ड— ना॰ भूगर्भशास्त्रमा जीव कल्पको विभाजनमा पर्ने समयको चौथो खण्ड; नवजीवनका समयको विभाजनका तृतीय खण्डपछि आउने अन्तिम खण्ड । ~ हिमयुग— ना॰ पुरातत्त्वशास्त्रअनुसार आजभन्दा असी हजार वर्षपहिले प्रारम्भ भएको हिमयुग; तृतीय हिमानी वा तृतीय हिमयुगभन्दा पछिको हिमयुग; चार हिमयुग वा चार हिमानीमध्ये अन्तिम हिमयुग । > चतुर्थांश— ना॰ चौथाइ; चौथो भाग; चौथाइ भाग । चतुर्थांशक— ना॰ कुल पुनरावृत्तिलाई चार भागमा बाँड्ने विचारको मान । चतुर्थाश्रम— ना॰ वर्णाश्रम–व्यवस्था–अनुसार जीवनका चार अवस्थामध्ये अन्तिम आश्रम; सन्न्यास आश्रम ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: