चञ्चला

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] १. बिजुली । २. लक्ष्मी; सम्पत्ति । ३. रगण, जगण, रगण, जगण, रगण र एक लघु हुने एक वार्णिक छन्द । — श्री— ना॰ धनदौलत; सम्पत्ति ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: