चखन

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰ चषणे खाने वा स्वाद विचार गर्ने काम । ~ देउद्यौ — वि॰ १. चाखीचाखी हिँड्ने; आसे; ढुकुवा । २. लोभी । श्र चखनी— ना॰ चाख्नका निमित्त लिइने खाने चीज । चखनो— ना॰ थोरै चाख्ने काम ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=चखन&oldid=74744" बाट अनुप्रेषित