नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [चक्का+नो साना–साना चक्का वा टुक्राटाक्री; चाना । — चुर— वि॰ १. टुक्रा–टुक्रा हुने गरी फुटेको; शतचूर्ण भएको; धूलोपीठो भएको । ना॰ २. चाना; चकानु ।

उदाहरण सम्पादन गर्नुहोस्

तरकारी बनाउन फर्सी चकना पार ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Slice