नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] चङ्गेरिके; बेत वा बाँसका चोयाबाट बनाइएको फलफूल आदि राखिने डाली, टोकरी वा कँडालीजस्तो एक किसिमको भाँडो; चबेरी; चँगेरो; बास्केट।

उदाहरण सम्पादन गर्नुहोस्

मालीले चँगेरी भरि फूल टिपेर ल्याए ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Basket