ङ्याक्क

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

क्रियाविशेषण

अर्थ सम्पादन गर्नुहोस्

क्रि॰ वि॰ [अ॰ मू॰ ङ्याक्+क] कुकुरजस्ता हिंस्रक जन्तुले एक्कासि झम्टेर टोक्ने ढङ्गले; घ्याँक्क ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: