घुगुती

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ १. आफू उत्तानु सुतेर खुम्च्याइएका दुवै खुट्टामा केटाकेटीलाई राखी उफार्दै खेलाउने काम; गुघुती । २. पराल वा कपडा बिछ्याइएका ठाउँमा केटाकेटीले मुन्टो टेकेर पर्लक्क पल्टँदै खेल्ने खेल । ३. ढुकुर ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: