घिस्सिनु

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

अकर्मक क्रिया

अर्थ सम्पादन गर्नुहोस्

अ॰ क्रि॰ [सं॰ घृष्+इ+नु] १. घिच्चिनु; तानिनु । २. अरूको करबलमा परेर जानु । ३. घोटिएर थोत्रो हुनु । >

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: