घिर्लिब

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ खोला वा नदीमा वारपार गर्नाका निम्ति टाँगिएका लट्ठामा झुन्ड्याइएको, मानिस बस्न हुने, सानोमा कोक्रोजस्तो देखि ठूलोमा मोटर तार्न हुनेसम्मको, तानेर वा यन्त्रबारा चलाइने साधन वा वाहन; एक प्रकारको तुइन । ~ बाटो— ना॰ घिर्लिब टाँगिने वा घिर्लिब भएर गइने बाटो; घिर्लिबजस्तो बाटो ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: