घिन

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

अकर्मक क्रिया

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰ घृणो कुनै मन नपर्दो वा फोहर कुरो देख्ता मनमा हुने सिकसिको; घीन; घृणा । ~ लाग्दो— वि॰ १. फोहर; फोहरी । २. अनाचारी । स्त्री॰ घिनलाग्दी । > घिनाइ— ना॰ घिनाउने भाव, क्रिया वा प्रक्रिया । घिनाइनु— अ॰ क्रि॰ घिन मानिनु । घिनाउनु— अ॰ क्रि॰ १. घिन मान्नु; सिकसिको लाग्नु; दिगमिगाउनु । स॰ क्रि॰ २. घृणा गर्नु; छिःछिः र दूरदूर गर्नु ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=घिन&oldid=51338" बाट अनुप्रेषित