घिच्च्याइ

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

कर्मवाच्य क्रिया

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [रू घिच्चि (+याइ॰] घिच्चिने भाव, क्रिया वा प्रक्रिया । [ > ] घिच्च्याइनु— क॰ क्रि॰ घिच्चिने पारिनु; घिसारिनु । ~ मुन्ट्याइ— ना॰ घिच्च्याउने र मुन्ट्याउने काम; घिच्च्याइ र मुन्ट्याइ; लछारपछार ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: