घार

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

क्रियाविशेषण

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [घरे ठूलो र मोटो काठलाई भित्र खोपेर बनाइएको वा बाकसजस्तो, मौरी बस्ने घर; मौरीको गुँड; मौरीको छातो; पोलो । घारघार घुरघुर— क्रि॰ वि॰ [घारघुर (बि॰)] १. कुकुर, ब्वाँसा आदि हिंस्रक पशुहरूले आफुसमा झगडा गर्दा कराउने चालमा । ना॰ २. त्यस्तो आवाज ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=घार&oldid=51312" बाट अनुप्रेषित