घाबन्दोबस्त

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [घा+बन्दोबस्ते शान्तिसन्धि वा सम्झौताको काम । (उदा॰— नेपाल र भोटका बीचमा धेरै पल्ट घाबन्दोबस्त भएको थियो ।)

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: