नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

सङ्खेय नाम

अर्थ सम्पादन गर्नुहोस्

कुनै नदी आदिको दायाँ-बायाँको किनारमा बनाइएको पवित्र स्थान

उदाहरण सम्पादन गर्नुहोस्

१. त्यो घाटमा हातमुख धोई पूजा गर्न पस्दा ढोकातिर एउटा घण्टा छ।

२. कहिलेकाहीँ ऊ शङ्खमूलका विभिन्न घाटको माहात्म्यबारे पनि बोलिहाल्छ ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=घाट&oldid=41519" बाट अनुप्रेषित