घसार्नु

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

कर्मवाच्य क्रिया

अर्थ सम्पादन गर्नुहोस्

स॰ क्रि॰ [सं॰घृष्+नु] १. कुनै खँदिलो वस्तुलाई भुइँमा घस्रने गरी तान्नु; घिसार्नु । २. लिपपोत गर्नु; लिप्नु; पोत्नु । ३. मालिस गर्नु; घस्नु । ४. घस्ट्याउनु । > घसाराइ— ना॰ घसार्ने काम वा प्रक्रिया । घसारिनु— क॰ क्रि॰ घसार्ने काम गरिनु ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: