घसरपसर
घसरपसर
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
क्रियाविशेषण
अर्थ सम्पादन गर्नुहोस्
ना॰ [घाँसपाते १. कसिङ्गर बढारेर ६याँकिने घाँस, पराल, कागत आदिका फोहर टुक्रा; निकृष्ट वस्तु । २. नचाहिँदो कामकाज; झन्झटको काम । क्रि॰ वि॰ ३. कुनै वस्तु वा सामान खजमजिने किसिमले; घस्याबघुसुब । वि॰ ४. चाँजोपाँजो नमिलेको; प्रबन्ध नभएको; अव्यवस्थित ।
उदाहरण सम्पादन गर्नुहोस्
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: