घरेलु

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

वि॰ [घर+एलु] १. घरको; घरसम्बन्धी; घरायसी । २. घरमा पालिने वा पालिएको; घरपालुवा । ~ इलम— ना॰ आ६नै घरमा बसी–बसी गर्न सकिने सानो खालको उद्योग वा शिल्प; घरेलु उद्योग । ~ उद्योग— ना॰ १. घरेलु इलम; घरमा स्थापना गर्न सकिने वा घरधन्दाको कामबाट फुर्सत भएका बेला काम गरिने ससानो उद्योग; परम्परागत प्रविधिअनुसार जात– जातविशेषले प्रयोग गर्दै आएका ससाना उद्योग । २. बढीमा दुई लाखसम्मको स्थिर पुँजी लगानी गरेर चलाइने उद्योग; कुटीर उद्योग ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: