घरजम

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [घर+जम्] घरबार तथा परिवारसमेतको बन्दोबस्त गरेर बस्ने काम; घर–गृहस्थी; गृहस्थाश्रम । घर जुवाइँ/घर ज्वाइँ— ना॰ [घर+जुवाइँ/ज्वाइँ] ससुरालीमा बसेर जीविका चलाउने जुवाइँ । घर झगडा— ना॰ [घर+झगडो घरभित्र हुने झगडा वा बाझो; गृहकलह । घर झारो— ना॰ [घर+झारो प्रत्येक घरबाट मद्दत लिने काम; घरलौरी । घर तरुल— ना॰ [घर+तरुल] १. पानका जस्ता पात हुने, मञ्जरीजस्तो फूल फुल्ने र गिट्ठाजस्ता खैरा फल फल्ने, लामा र विभिन्न रबका कन्द हुने एक लहरो । २. त्यसैको कन्द वा गानो ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: