घटिका

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] १. चौबीस मिनेटको समय; घडी । २. पीँधमा भएका साना प्वालबाट पानी छिरेर चौबीस मिनेटमा डुब्ने जलपात्र । ३. सानो घडा; भुँड्को ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: