नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

होचो; पुड्को; गर्दन छोटो भएको; ग्वाँचे

प्रयोग सम्पादन गर्नुहोस्

ग्याँचेले फुटबल खेल्ला तर भलिबल खेल्न सक्तैन ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:A dwarfish: Short necked