गुमर्क्याउनु

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

सकर्मक क्रिया

अर्थ सम्पादन गर्नुहोस्

स॰ क्रि॰ १. हातका पन्जाले वा अँगालाले अटाउन्जेल कुनै चीज झिक्नु । २. मुख गाडेर सकेसम्म खानु । ३. अँगालो मारेर सकेसम्म च्याप्नु; अँठ्याउनु ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: