गन्धे

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

वि॰ [गन्ध+ए] १. दुर्गन्धी; फोहरमैला भएको । ना॰ २. सार्की आदिलाई होच्याएर गाली गर्ने गरिएको शब्द । स्त्री॰ गन्धिनी; गन्धेनी । ३. पानका आकारका केही ठूला पात हुने, बीचमा पहँ]ला रबका घोगाजस्ता कर्णिकारमा सेता फूल र घोगाकै आकारका फल फल्ने, जरो, अरुचि, कफ तथा पित्तनाशक र पथ्य गुण भएको एक बुटी । ~ झार— ना॰ १. सेता वा नीला रबका ससाना फूल फुल्ने एक किसिमको झार; गोब्रेझार । २. गनाउने झार ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: