गनाइ

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

अकर्मक क्रिया

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [रू गन् (+आइ॰] १. गन्ने भाव, क्रिया वा प्रक्रिया । [ गनाउ+आइ] २. गनाउने भाव, क्रिया वा प्रक्रिया । [ > ] गनाइनु— क॰ क्रि॰ १. गन्ती गराइनु; गन्न लाइनु । अ॰ क्रि॰ २. गण्यमान्य हुनु । ३. दुर्गन्ध आइनु । गनाउनु— प्रे॰ क्रि॰ गन्ती गराउनु; गन्न लाउनु ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: