गद्थ्याकगुद्रुक

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

क्रियाविशेषण

अर्थ सम्पादन गर्नुहोस्

क्रि॰ वि॰ [अ॰ मू॰ गद्र्याक (बि॰)] १. मानिस वा अन्य प्राणीका चालचुल वा भिडन्तबाट झैँ आवाज उत्पन्न हुने किसिमले । ना॰ २. सानोतिनो मालसामान; जेतेमेते; खयभयाकखुत्रुक ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: