गति
नेपाली सम्पादन गर्नुहोस्
शब्दप्रकार : तत्सम
पद वर्ग सम्पादन गर्नुहोस्
अर्थ सम्पादन गर्नुहोस्
- कुनै वस्तुको हिडाइ; चाल; वेग
- मानसिक तथा भौतिक हालत, अवस्था; दशा
उदाहरण सम्पादन गर्नुहोस्
- हामी दुई भाइ तीव्र गतिमा उकालो नाप्दै माथि होटलमा पुग्यौँ
- तीव्र गतिमा रहेको उक्त गाडी दुर्घटनामा परी कक्षपतीको मृत्यु भएको छ
- आज रामविलासको यो गति छ
- झुनेलाई त्यो गतिमा पुर्याउने दोषबाट साँच्ची ऊ पनि त मुक्त छैन