गँगौटी

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰ गङ्गा+औटी] १. गङ्गाको स्पर्शले पखालिएर पवित्र भएको माटो । २. नदीका किनारको माटो; गङ्गामाटी ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: