खल्ती
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्सङ्खेय नाम
अर्थ
सम्पादन गर्नुहोस्कमिज, पाइण्ट, कोट आदिमा केही कुरा राख्ने प्रयोजनको लागि कपडाको टुक्रा राखी बनाइएको ठाउँ; पकेट; गोजी
उदाहरण
सम्पादन गर्नुहोस्१. हत्त न पत्त ऊ खल्ती छाम्छ ।
२. गीताले नोट खल्तीमा हाली ।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: pocket