खम्कनु

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

कर्मवाच्य क्रिया

अर्थ सम्पादन गर्नुहोस्

स॰ क्रि॰ [अ॰ मू॰ खम्+क+नु] कुनै भरिने वस्तु अटाएसम्म उभाउनु; खाँदेर भर्नु; खप्कनु । > खम्काइ— ना॰ खम्कने क्रिया वा प्रक्रिया । खम्काइनु— क॰ क्रि॰ खम्कन लाइनु; खप्काइनु । खम्काउनु— प्रे॰ क्रि॰ खम्कने गराउनु; खम्कन लाउनु; खप्काउनु । खम्किनु— क॰ क्रि॰ खाँदेर भरिनु; खप्किनु ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: