खबटे

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

वि॰ [खबटो+ए] हे॰ खपटे । ~ टीको— ना॰ विवाह हुन लागेकी केटीले लगनका समयमा र विवाहित आइमाईले तीजका समयमा सौभाग्यचिह्नका रूपमा निधारमा लाउने काँचको टीको; आइमाईले निधारमा लाउने खबटोजस्तो ठूलो टीको ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: