खन्चुवा

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

वि॰ [खानु+उवो धेरै खाने स्वभावको; खाइरहन खोज्ने; खन्चुरो । > खन्चुवी— धेरै खाने वा खाइरहन खोज्ने स्वभावकी (स्त्री॰ ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: