खण्डखाद्य

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] १. हुन लागेको कुनै कुरा आकस्मिक घटना वा संयोगले गर्दा रोकिने वा अल्झिने अवस्था; बाधा; अडकाउ; रोकावट; अड्कोपड्को; कार्यकारण; खण्डखातिर । २. ना॰ वि॰ सं॰ १६८४ मा नेपालीमा अनुवाद गरिएको ज्योतिष विषयको ग्रन्थ । खण्ड खातिर— ना॰ [खण्ड+खातिर] अकस्मात् परिआउने कुरा; संयोग; खण्डखाद्य ।

==== उदाहरण == भोलीको कार्यक्रममा कसले अध्यक्षता गर्ने भन्ने टुङ्गो छैन कुनै खण्डखाद्य आइलागेमा आफैले अध्यक्षता गर्नु पर्ने होकी पर्ने हो की !

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: