खड्कुँलो

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰ षट्कुण्डली] सामान्यतया दुईतिर कडा लागेको, फराक मुख भएको, विशेष गरेर बिहाव्रतबन्ध, चाडपर्व आदिमा भात, दाल आदि पकाउने काममा प्रयोग गरिने, तामा, पित्तल आदि धातुको ठूलो भाँडो; खड्कौँलो । खड्कौँला खड्कौँली— ना॰ [खड्कौँलो+खड्कौँली] सानाठूला धेरै खड्कुँला; खड्कौँला र खड्कौँलीको समूह ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: