खडा

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

वि॰ [सं॰ खडके १. चलहल नगरी ठिङ्ग उभिएको; सोझो उभिएको । २. प्रस्तुत; तयार । ३. मौजुदा; हाजिर । ४. सिर्जना गरिएको; निर्मित ।

उदाहरण सम्पादन गर्नुहोस्

  • गुरुले हामिलाई खडाहुन अग्रह गर्नु भयो ।
  • प्रहरी ले चोरलइ कारागारमा खडा गराय ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:Stand
"https://ne.wiktionary.org/w/index.php?title=खडा&oldid=51813" बाट अनुप्रेषित