खटपट

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ १. परस्परमा मन नमिलेर हुने ठाकठुक वा बझौटो । २. मनोमालिन्य; वैमनस्य । > खटपटी— ना॰ १. खटपट हुने काम । २. चटपटी; छटपटी । खटपटे— वि॰ खटपट गर्ने बानी भएको; बेमेलको; असजिलो ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: