खङ्ग्रङ्ग/खङ्ग्रङ्ब

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

अर्थ सम्पादन गर्नुहोस्

क्रि॰ यो॰ [अ॰ मू॰ खङ्ग्रङ्+ग/ब] १. कुनै डरलाग्दो वस्तु देखेर वा आपद्–विपद्का कुरा सुनेर तर्सने, आत्तिने वा डराउने किसिमले; थरहरी हुने चालमा; खङ्रङ्ब । २. एकदम जम्मै सुक्ने किसिमसित ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: