नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

संज्ञा

अर्थ सम्पादन गर्नुहोस्

मास(दाल) आदिको गेडा-गुडी छुट्याएपछि निस्कने खोस्टा र धूलो

प्रयोग सम्पादन गर्नुहोस्

दाल कुटेपछि कुसाउरो राम्ररी राखे गाईलाई खोले हुन्छ ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:The husk of lentils