कुर्सी (भिन्सेट भ्यान्गगको)

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नामपद सम्पादन गर्नुहोस्

सङ्खेय नामपद

अर्थ सम्पादन गर्नुहोस्

काठ वा प्लास्टिक वा धातुबाट बस्नको लागि तयार गरिएको बैठक

उदाहरण सम्पादन गर्नुहोस्

नेताहरुलाई कुर्सी प्यारो हुन्छ ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: A chair