नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

आत्तिएको; के गरुँ कसो गरुँ भएको; हतबुद्धि

प्रयोग सम्पादन गर्नुहोस्

१. परीक्षामा अनुत्तिर्ण भएपछि उ किंकर्त्तव्य-विमूढ भयो ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: Perplexed