नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

संयोजक

अर्थ सम्पादन गर्नुहोस्

दुइ वाक्यलाई जोड्ने शव्द; प्रश्न गर्दा प्रयोग हुने शव्द ।

प्रयोग सम्पादन गर्नुहोस्

१. तिमी बजार जाने कि घर जाने? २. तिमी पनि खेल्छौ कि?

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: A conjunction
"https://ne.wiktionary.org/w/index.php?title=कि&oldid=41138" बाट अनुप्रेषित