नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

सङ्खेय नाम

अर्थ सम्पादन गर्नुहोस्

कच्चा पदार्थलाई प्रशोधन गरी उपभोग्य सामग्री उत्पादन गर्ने ठाउँ

उदाहरण सम्पादन गर्नुहोस्

१. मलाई बुटवल धागो कारखानामा काम गर्न पठाइयो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: Factory, Industry